राखु भगवतीमा राँगो मार हान्न लाखौंको प्रतिस्पर्धा किन ?

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक ६ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती कोत मन्दिरमा बिजया दशमीको महानवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हन्न (काट्न) तीन लाख तीस हजार रुपियाँको बोलकबोल भएको छ । बडा दशैंको आठौं दिन कालरात्रीमा खुला बढीबढाउ गरी राँगोको मार हान्ने व्यक्तिको छिनोफानो गरिएको हो । एक घण्टाको समयसिमामा सुरु भएको बढीबढाउमा … Continue reading राखु भगवतीमा राँगो मार हान्न लाखौंको प्रतिस्पर्धा किन ?